तीन ठूला नेपाली संस्थाहरु मूल आयोजक नेपाली राष्टिय सम्मेलन बाल्टिमोरमा हुँदै



अमेरिका, मे११/ अमेरिकामारहेका तीनठूला नेपालीसंस्थाहरु– एसोशिएशनअफनेपालीज इनदि अमेरिका(एनएनए), एसोशिएशनअफ नेप्लिजइन मिड–वेस्टअमेरिका(एएनएमए) रअन्तराष्ट्रियसाहित्यसमाज(आइएनएलएस) को संयुक्त तत्वावधानमा नेपाली राष्ट्रिय सम्मेलनको आयोजना हुन लागेको आयोजकहरुका तर्फबाटआज जारी प्रेस विज्ञप्तिमा जनाइएको छ।आगामी जुलाई महिनाको ५ देखि ७ तारिकसम्म मेरिल्याण्डको बाल्टिमोर शहरमा हुन लागेको सो समेमेलनमा अन्यकैयन स्थानीय र क्षेत्रीय संघ–संस्थागरु पनि सहआयोजकको हैसियतमा सहभागी हुन लागेको प्रेस विज्ञप्तिमा जनाइएकोछ।नेपालीहरुको एउटै र संगठित आवाज भयो भने मात्र प्रवासमा हाम्रो उपस्थिति बलियो र देखिने खालको हुन्छ भन्नेविश्वसका साथ अमेरिका भरबाट नेपाली संघसंस्थाहरु र नेपालीहरुको सहभागिताको लागि आयोजकहरुले अपीलगरेका छन्।

 


२०७६-बैशाख-३१ गते प्रकाशित

लोकप्रिय

शुभेच्छा सहकारीद्वारा ब्याज छुटको घोषणा

शुभेच्छा सहकारीद्वारा ब्याज छुटको घोषणा संजय कुशवाहा / नवलपरासी १५ जेठ  शुभेच्छा बचत तथा ऋण सहकारीद्वारा ब्याज छुटको घोषणा गरिएको छ। पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं. ७

रुकुम चौरजहारी नरसंहारका विरुद्ध पश्चिम् नवलपरासी प्रदर्शन

रुकुम चौरजहारी नरसंहारका विरुद्ध पश्चिम् नवलपरासी प्रदर्शन  निशान परियार सुनवल, पश्चिमी नवलपरासी । रूकुमको चौरजहारीमा भएको नरसंहारका विरुद्ध नवलपरासि को सुनवल प्रदर्शन गरिएको छ ।

कथा भित्र लुकेको सार्थक जीबनको रहस्य.. नारायण प्रसाद रेग्मी

नारायण प्रसाद रेग्मी तिर्खाले भौतारिएको कागले एउटा घैटोको पिधँमा पानी देख्यो।घैटोको पिधँको पानी सहजै पिउन नसकेपछि कागले पानी पिउने उपाय बारे सोच्यो।घैटोमा ढुङगाको टुक्रा खसाल्दै