दलित बालबालिकालाई स्कुल ड्रेस वितरण



दलित बालबालिकालाई स्कुल ड्रेस वितरण 

उमेश बि.क / सरावल ,२४ जेठ 

नवलपरासीको सरावल गाउँपालिका वडा नं. ३ मा अाज दलित बालबालिकाहरुलाई स्कुल ड्रेस वितरण कार्यक्रम सम्पन्न गरिएको छ।

वडा नं. ३ काे अायाेजनामा उक्त स्कुल ड्रेस वितरण कार्यक्रम सम्पन्न गरिएको हाे।
 
सुशिला हरिजनकाे संयाेजकत्वमा तथा वडा नं. ३ काे वडा अध्यक्ष अणेन्द्र रायको  प्रमुख अातिथ्यतामा १० टाेलका ७६ जना दलित बालबालिकाहरुलाई स्कुल ड्रेस वितरण गरिएको हाे।

कार्यक्रममा वडा अध्यक्ष अणेन्द्र राय, वडा सदस्य चन्दा चाैधरी ,नर्बदा लाेना , सचिव शान्त चाैधरी,समाजसेवी रामानन्द हरिजन लगाएतकाे उपस्थिति रहेको थियो ।


२०७६-जेठ-२४ गते प्रकाशित

लोकप्रिय

सांसद कण्डेलकाे पहलमा १७५० बालबालिकालाई शैक्षिक सामग्री तथा स्कुल ब्याग वितरण

सांसद कण्डेलकाे पहलमा १७५० बालबालिकालाई शैक्षिक सामग्री तथा स्कुल ब्याग वितरण उमेश बि.क / नवलपरासी , ३१ भदौ  पश्चिमी नवलपरासीको विभिन्न सामुदायिक बिद्यालयमा प्रतिनिधि सभा सदस्य तथा

प्रादेशिक मदरसा शिक्षा व्यवस्थापन समिति उपाध्यक्षमा कपिलवस्तुका मशहुद खाँ

कपिलवस्तु, असोज ,२ प्रादेशिक मदरसा शिक्षा व्यवस्थापन समिति  सामाजिक विकास मंत्री सुदर्शन बराल को अध्यक्षता मा रहने गरि मदरसा शिक्षाका क्षेत्रमा निकै संघर्षशील व्यक्ति का रूपमा चिनिएका

कृष्णनगर नगरपालिका खुला दिशा मुक्त क्षेत्र घोषणा

राहुल मोदनवाल, कृष्णनगर, कपिलवस्तु भाद्र ३०   कृष्णनगर नगरपालिका एक कार्यक्रमका  बिच खुला दिशा मुक्त क्षेेत्र घोषणा गरिएको छ । नगरप्रमुख रजत प्रताप शाहकाे अध्यक्षता पुर्व कृषि

विशेष अपडेट


भिडियो