परदेशीको मनै रुवाउने गीत बिष्णु माझिको श्वरमा ‘सुतली’ (भिडियो सहित)



अस्टिन (टेक्सास) - युवा सर्जक बिजय चन्द ‘दर्पन’ को मार्मिक लोक दोहोरी गीत सुतली सार्वजनिक भएको छ ! अमेरिका टेक्सासको अस्टिनमा बस्दै आएका चन्दको मर्मस्पर्सी शब्दमा चर्चित गायिका बिष्णु माझि र राजेश खड्का ‘सानु’ ले श्वर दिएका छन ! गायक खड्काकै लयमा बनेको गीतको भिडियो निर्देशन कपिल लामाले गरेका हुन ! चर्चित मोडल सगुन शाही र बाबु कृष्ण परियारले अभिनय गरेको गीतको छायांकन सुरेश श्रेष्ठ र महेश महराले गरेका हुन ! अहिलेका लोकप्रिय सर्जक तथा गायक बशन्त थापाको युटुब च्यानल बाट शुक्रबार सार्वजनिक गरिएको गीतलाई अत्यधिक रुचाइएको छ ! परदेशीको पिडा समेटिएको गीत सार्वजनिक गरिएको केही घण्टामै लाख बढी पटक हेरिएको छ् ! दिन प्रतिदिन गीत चर्चित बन्दै गएपछी हौसला र जिम्मेवारी थपिदै गएको महसुस भएको गीतकार बिजय चन्द दर्पनले बताउनुभयो !

भिडियो :

 


२०७६-जेठ-२५ गते प्रकाशित

लोकप्रिय

सांसद कण्डेलकाे पहलमा १७५० बालबालिकालाई शैक्षिक सामग्री तथा स्कुल ब्याग वितरण

सांसद कण्डेलकाे पहलमा १७५० बालबालिकालाई शैक्षिक सामग्री तथा स्कुल ब्याग वितरण उमेश बि.क / नवलपरासी , ३१ भदौ  पश्चिमी नवलपरासीको विभिन्न सामुदायिक बिद्यालयमा प्रतिनिधि सभा सदस्य तथा

प्रादेशिक मदरसा शिक्षा व्यवस्थापन समिति उपाध्यक्षमा कपिलवस्तुका मशहुद खाँ

कपिलवस्तु, असोज ,२ प्रादेशिक मदरसा शिक्षा व्यवस्थापन समिति  सामाजिक विकास मंत्री सुदर्शन बराल को अध्यक्षता मा रहने गरि मदरसा शिक्षाका क्षेत्रमा निकै संघर्षशील व्यक्ति का रूपमा चिनिएका

कृष्णनगर नगरपालिका खुला दिशा मुक्त क्षेत्र घोषणा

राहुल मोदनवाल, कृष्णनगर, कपिलवस्तु भाद्र ३०   कृष्णनगर नगरपालिका एक कार्यक्रमका  बिच खुला दिशा मुक्त क्षेेत्र घोषणा गरिएको छ । नगरप्रमुख रजत प्रताप शाहकाे अध्यक्षता पुर्व कृषि

विशेष अपडेट


भिडियो