राष्ट्रपति रनिङ शिल्डमा जीवन ज्योति मावि पहिलो



नवलपरासी । पूर्वी नवलपरासीको यस वर्षको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जीवन ज्योति मावि प्रथम भएको छ । सोमबार र मंगलबार गरी दुई दिनसम्म गैडाकोटको जनक माविमा चलेको प्रतियोगितामा जीवन ज्योति ८ स्वर्ण, एक रजत र दुई कास्य पदकसहित प्रथम भएको हो ।

त्यसैगरी मणिसंगम मावि डाँडाजोरले ३ स्वर्ण, ६ रजत र १ कास्य पदक सहित द्वितीय स्थान हासिल गरेको छ भने ३ स्वर्ण, २ रजत पदक सहित जनता मावि त्रिभुवनटार तृतीय भएको छ ।

प्रतियोगिताको समापन कार्यक्रममा जिल्ला समन्वय समिति नवलपुरका प्रमुख चेसराम आलेले विजयी खेलाडी तथा विद्यार्थीहरुलाई पुरस्कार, शिल्ड, प्रमाणपत्र वितरण गरेका थिए ।


२०७६-असार-२६ गते प्रकाशित

लोकप्रिय

बसहियामा करेन्ट लागेर एक युवकको मृत्यु

बसहियामा करेन्ट लागेर एक युवकको मृत्यु संजय कुशवाहा / नवलपरासी २३ नवलपरासीको प्रतापपुर गाऊपालिका वडा नं ५ बसहियामा बिहीबार  करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । धर्मकाटा जडान गर्नको

धानबालिमा फौजी किराको प्रकोप:साबिक दाउन्नेदेविका किसान चिन्तित

मनिष कुमार अधिकारी  २०७६ असाेज २७ पश्चिम नवलपरासीको बर्दघाट नगरपालीका वडा नं.१४ धर्मबस्तीमा फौजी किराको कारणले करिब ३० बिघा भन्दा बढिमा लगाईएको धान खेती नाश गरेको छ । दिउसोको समयमा

दुई लाख दाईजो नदिँदा नेपाली चेलीको हत्या गरि खोलामा लास,यसति गरेका रहेछन हत्या

दाइजोको निहुँमा भारतीय सीमा जोगवनीमा एक महिलाको हत्या भएको छ। विराटनगर-११ पञ्चमुखी चोक माइतीघर भएकी २२ वर्षीया रञ्जना सहनी (बहरदार) को जोगवनीमा हत्या भएको हो।  उनको शव भारतको अररिया

विशेष अपडेट


भिडियो