नवलपरासीको पिडुरा नदिमा नुहाउदै गरेको युवा वेपत्ता



नवलपरासीको पिडुरा नदिमा नुहाउदै गरेको युवा वेपत्ता

उमेश बि.क /नवलपरासी ,१५ भदौ 

नवलपरासीको सरावल गाउँपालिका वडा नं. ४ हातिबनकाे पिडुरा नदिमा अाइतबार साझ साढे ५ बजेतिर नुहाउदै गरेको अवस्थामा एक युवा वेपत्ता भएका छन।

स्थानीय बासिन्दा अनुसार हातिबन बस्ने रबिन्द्र यादवकाे छाेरा बर्ष १९ काे शैलेन्द्र यादव अाइतबर साथिहरुसंग पिडुरा नदिमा पौडि खेल्ने क्रममा नदिमा डुबि वेपत्ता भएको जनाएका छन ।

तिताेतमा बिद्यालय बुटवल कक्षा १२ मा पढदै गरेका शैलेन्द्र शनिबार हातिबन घर अाएर अाइतबार साथिहरुसंग पिडुरा नदिमा नुहाउन गएको र नुहाउने क्रममा डुबेपछि साथिहरु गाउँमा अाएर हाेहल्ला गरेपछि  अभिभावक तथा स्थानीयबासि खोज्न जादा नभेटिएकाे हातिबनबासि बिनाेद पाण्डेले जानकारी दिनुभएको छ ।

वेपत्ता भएका युवालाई घरपरिवारको र  स्थानीयको सकृयतामा नदिकाे किनारमा खाेज्ने क्रम जारी रहेकाे जन्मेजय यादवले जानकारी दिनुभएको छ ।


२०७६-भदौ-१५ गते प्रकाशित

लोकप्रिय

लकडाउनको नाममा एम्बुलेन्स नै हिड्न नमिल्ने गरी ठाउँठाउँमा बाटो अवरुद्ध, प्रशासन वेखबर

लकडाउनको नाममा एम्बुलेन्स नै हिड्न नमिल्ने गरी ठाउँठाउँमा बाटो अवरुद्ध, प्रशासन वेखबर उमेश बि.क /नवलपरासी, १४ चैत्र विश्वभर महामारीको रुपमा फैलीरहेको कोरोना भाइरस (कोभिड- १९)काे प्रभाव

नवलपरासीको बिभिन्न गाउँटाेलमा अपरिचित ब्यक्ति प्रबेश निशेध

नवलपरासीको बिभिन्न गाउँटाेलमा अपरिचित ब्यक्ति प्रबेश निशेध  उमेश बि.क / नवलपरासी , १३ चैत  विश्वभर महामारीको रुपमा फैलीरहेको कोरोना भाइरस (कोभिड- १९)काे प्रभाव दिनानुदिन बढिरहेको

सामाजिक अभियान्ता अंशु कार्की को “वदला “ शिर्षक मा कथा सार्वजनिक

बदला -------------------------------------------------------------------- सानुको मुहारमा एक किसिमको खुशी थियोे ।किन कि उसले बिगतमा जे भयो ।सो भयो बितेर गएका कुरालाई सम्झन चाहेकी थिइन ।उसले अतीत सङका सबै अतितलाइ साउनका झरी झै आफ्ना

विशेष अपडेट


भिडियो