अमेरिकाको कन्सासमा बारभित्र पसेर ९ जनामाथि गोली प्रहार, ४ को मृत्यु



अमेरिकाको कन्सासमा गोलीकाण्डको घटना भएको छ । बन्दुकधारीले कम्तीमा ९ जनालाई गोली हानेको जनाइएको छ । घटना आइतवार विहानै भएको हो ।

एकजना सन्दिग्ध व्यक्तिले बारभित्र प्रवेश गरेर गोली चलाइको जनाइएको छ । गोली चलाउने व्यक्ति अहिलेसम्म पनि प्रहरी नियन्त्रणमा नआएको प्रहरीले जानकारी दिएको छ । घटनाबारे थप जानकारी प्राप्त भएको छैन । १० औं र सेन्ट्रल एभिन्युमा भएको उक्त घटनापछि रातभर प्रहरी उक्त क्षेत्रमा खटिएको थियो ।

बन्दुकधारी हिस्पानिक पुरुष रहेको जनाइएको छ ।

बन्दुधकारी अचानक बारभित्र प्रवेश गरेर गोली चलाउन थालेको थियो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेकाले घटनाको कारणबारे पनि केही खुलेको छैन ।


२०७६-आश्विन-१९ गते प्रकाशित

लोकप्रिय

बसहियामा करेन्ट लागेर एक युवकको मृत्यु

बसहियामा करेन्ट लागेर एक युवकको मृत्यु संजय कुशवाहा / नवलपरासी २३ नवलपरासीको प्रतापपुर गाऊपालिका वडा नं ५ बसहियामा बिहीबार  करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । धर्मकाटा जडान गर्नको

धानबालिमा फौजी किराको प्रकोप:साबिक दाउन्नेदेविका किसान चिन्तित

मनिष कुमार अधिकारी  २०७६ असाेज २७ पश्चिम नवलपरासीको बर्दघाट नगरपालीका वडा नं.१४ धर्मबस्तीमा फौजी किराको कारणले करिब ३० बिघा भन्दा बढिमा लगाईएको धान खेती नाश गरेको छ । दिउसोको समयमा

दुई लाख दाईजो नदिँदा नेपाली चेलीको हत्या गरि खोलामा लास,यसति गरेका रहेछन हत्या

दाइजोको निहुँमा भारतीय सीमा जोगवनीमा एक महिलाको हत्या भएको छ। विराटनगर-११ पञ्चमुखी चोक माइतीघर भएकी २२ वर्षीया रञ्जना सहनी (बहरदार) को जोगवनीमा हत्या भएको हो।  उनको शव भारतको अररिया

विशेष अपडेट


भिडियो