महेशपुर क्षेत्रमा शान्ति सुरक्षा चुस्त दुरुस्त बनाउछु :निरीक्षक महेश्वर उपाध्या



महेशपुर क्षेत्रमा  शान्ति सुरक्षा चुस्त दुरुस्त बनाउछु :निरीक्षक महेश्वर  उपाध्या

नन्दु यादव नवलपरासी 

पश्चिम नवलपरासी जिल्ला काे महेशपुर क्षेत्रमा  बसाेबास गरेका अाम जनताकाे शान्ति सुरक्षा लाई मध्य नजर गर्दै शान्ति सुरक्षामा चुस्त दुरुस्त बनाउने मेराे जिम्मेवारी रहेकाे सिमा प्रहरी चाैकि महेशपुरका प्रहरी निरिक्षक महेश्वर उपाध्या ले बताउनु भएकाे छ  ।केही दिन अगाडि मात्र जिल्ला बाट  सरुवा भई अाउनु भएका प्रहरी  निरिक्षक ले यस्ताे कुरा बताउनु भएकाे हाे ।महेशपुर क्षेत्रमा   रहेका अाम जनताकाे सुरक्षा गर्नेमा कुनै पनि कसर बाकि नराख्ने बताउनु भयाे ।पत्रकार हरु सग कुरा गर्दै अबकाे दिनमा तस्करी ,लागु अाैषध दुर्ब्यसन ,महिलाहिसा ,मानवबेचबिखन लगायत समस्या लाई मध्य नजर गर्दै स्थानिय निकाय सग समन्वय गरि समाधान गर्ने याेजना रहेकाे बताउनु भयाे ।अबकाे दिनमा यश क्षेत्रमा ट्राफिक सम्बन्धि जनचेतना कमि रहेकाेले ट्राफिक सम्बन्धि समेत स्थानिय बिच गएर जनचेतना मुलक कार्यक्रम सन्चालन गरिने याेजना रहेकाे बताउनु भयाे ।तेसै गरि म अाएदेखि यस नाकाबाट अारकेस्ट्रामा नाच्न भारत जाने चेलिहरुलाई फिर्ता गराई उनिहरुकाे अभिभावक हरुकाे जिम्मेवारी लगाएकाे छु साथैअहिले सम्म ५लाख बराबरकाे मालसमान समेत पक्राउ गरि भन्सार कार्यालय लाई बुझाएकाे बताउनु भयाे ।अाउने दिनमा यश क्षेत्रका जनताहरुलाई पुर्णरुपमा शान्तिपूर्ण शान्ति सुरक्षाकाे महशुस गराउने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयाे ।


२०७६-फाल्गुन-१८ गते प्रकाशित

लोकप्रिय

लकडाउनको नाममा एम्बुलेन्स नै हिड्न नमिल्ने गरी ठाउँठाउँमा बाटो अवरुद्ध, प्रशासन वेखबर

लकडाउनको नाममा एम्बुलेन्स नै हिड्न नमिल्ने गरी ठाउँठाउँमा बाटो अवरुद्ध, प्रशासन वेखबर उमेश बि.क /नवलपरासी, १४ चैत्र विश्वभर महामारीको रुपमा फैलीरहेको कोरोना भाइरस (कोभिड- १९)काे प्रभाव

नवलपरासीको बिभिन्न गाउँटाेलमा अपरिचित ब्यक्ति प्रबेश निशेध

नवलपरासीको बिभिन्न गाउँटाेलमा अपरिचित ब्यक्ति प्रबेश निशेध  उमेश बि.क / नवलपरासी , १३ चैत  विश्वभर महामारीको रुपमा फैलीरहेको कोरोना भाइरस (कोभिड- १९)काे प्रभाव दिनानुदिन बढिरहेको

कोरोनाभाइरस: अमेरिकामा 'दुई लाखको मृत्यु हुनसक्ने' ट्रम्प कार्यदलका एक अग्रणी विज्ञको चेतावनी

अमेरिकी सरकारका एकजना अग्रणी विज्ञले कोरोनाभाइरस महामारीले दुई लाख अमेरिकीको ज्यान लिनसक्ने र दशौँलाखमा उक्त भाइरसको सङ्क्रमण हुनसक्ने चेतावनी दिएका छन्। राष्ट्रपति डोनल्ड ट्रम्पको

विशेष अपडेट


भिडियो