स्थानिय तहका प्रमुखहरु लाई पूर्व मंत्री मिश्रको अनुरोध



 

कपिलवस्तु, चैत्र ११
विश्व मा महामारीको रूपमा रहेको कोरोना भाइरस बाट बच्न स्थानिय तहका प्रमुख लाई नेपाल सरकारका पूर्व मंत्री ईश्वर दयाल मिश्र ले सुझाव दिएका छन्।

स्थानिय तहका प्रमुखहरु संग बिनम्र अनुरोध 

1- बिदेश बाट आएका ब्यक्तिहरु लाई 15 दिन खाने बस्ने ब्यवस्था मिलाइ मेडिकल टिमको निगरानीमा क्वारेनटाइन मा राखौ लक्ष्ण देखा परे  औषधीको लागी उचित ठांउमा पठाऔ ।
2-  प्रत्येक नगरपालिका र गाउपालिकामा बिपत ब्यवस्थापन समिती सर्बदलिए बनाइ  प्रमुख जिल्ला अधिकारी वा निज ले तोकेको व््यक्ति तथा मेयर,अध्यक्ष  संयुक्तको नाममा बैंकमा खाता खोलौ ।
3-नगरपालिका र गाउपालिकाले प्रकृया पुर्याइ कम्तीमा एक करोड सो बिपद ब्यवस्थापन को खातामा जमा गरौ तथा सहयोग को लागी दाता संग आहवान गरौं र सोही रकम बाट क्वारेन्टाइन संचालन गरौं ।
4-सबै नेपाली एक भइ सहयोग गरौं तथा उपाय बारे सुझाव लेखौ, कोरोना भगाऔ । जस्ता सुझाव रहेको छ। जुन उहाले आफ्नो समाजीक संजाल फेसबुक मार्फत समेत सार्वजनिक गरेका छन्।


२०७६-चैत्र-११ गते प्रकाशित

लोकप्रिय

लकडाउनको नाममा एम्बुलेन्स नै हिड्न नमिल्ने गरी ठाउँठाउँमा बाटो अवरुद्ध, प्रशासन वेखबर

लकडाउनको नाममा एम्बुलेन्स नै हिड्न नमिल्ने गरी ठाउँठाउँमा बाटो अवरुद्ध, प्रशासन वेखबर उमेश बि.क /नवलपरासी, १४ चैत्र विश्वभर महामारीको रुपमा फैलीरहेको कोरोना भाइरस (कोभिड- १९)काे प्रभाव

नवलपरासीको बिभिन्न गाउँटाेलमा अपरिचित ब्यक्ति प्रबेश निशेध

नवलपरासीको बिभिन्न गाउँटाेलमा अपरिचित ब्यक्ति प्रबेश निशेध  उमेश बि.क / नवलपरासी , १३ चैत  विश्वभर महामारीको रुपमा फैलीरहेको कोरोना भाइरस (कोभिड- १९)काे प्रभाव दिनानुदिन बढिरहेको

कोरोनाभाइरस: अमेरिकामा 'दुई लाखको मृत्यु हुनसक्ने' ट्रम्प कार्यदलका एक अग्रणी विज्ञको चेतावनी

अमेरिकी सरकारका एकजना अग्रणी विज्ञले कोरोनाभाइरस महामारीले दुई लाख अमेरिकीको ज्यान लिनसक्ने र दशौँलाखमा उक्त भाइरसको सङ्क्रमण हुनसक्ने चेतावनी दिएका छन्। राष्ट्रपति डोनल्ड ट्रम्पको

विशेष अपडेट


भिडियो