मदरसा बोर्ड प्रदेश नम्बर ५ उपाध्यक्ष मौलाना मसहूदको अगुवाईमा मास्क वितरण



राहुल मोदनवाल, कृष्णनगर, कपिलवस्तु, चैत्र १३

कोरोना भाइरस विश्व भरिमा महामारी को रूप लिएको छ भने कतिपय देशमा यस भाइरस बाट ज्यान समेत गुमाएका छन त कतिपै देशमा यस रोग बाट मानिसहरु को उपचार पनि भइ रहेको छ।
यो सबै मध्य नजर गरी कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नेकपा नगर अध्यक्ष जावेद आलम खां र मदरसा बोर्ड प्रदेश नम्बर ५ उपाध्यक्ष मौलाना  मसहूद खां  नेपालीको नेतृत्वमा मास्क वितरण गरिएको छ।
 कृष्णनगर नगरपालिका वडा नं ३ चैपुरवा र वडा नं ११ पटना गाउँमा  माक्स वितरण गरिएको छ र सम्पूर्ण व्यक्तिलाई नेपाल सरकार को निर्देशन पालना गर्न समेत आग्रह गरे।
 हेरा एजुकेशनल एन्ड वेल्फेर सोसाइटी का उपाध्यक्ष शेख अरसद मक्की,शेख जैस मक्की, कृष्णनगर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष सगीर अहमद खान समेत को सहयोग मा उक्त मास्क वितरण गरिएको थियो।


२०७६-चैत्र-१३ गते प्रकाशित

लोकप्रिय

लकडाउनको नाममा एम्बुलेन्स नै हिड्न नमिल्ने गरी ठाउँठाउँमा बाटो अवरुद्ध, प्रशासन वेखबर

लकडाउनको नाममा एम्बुलेन्स नै हिड्न नमिल्ने गरी ठाउँठाउँमा बाटो अवरुद्ध, प्रशासन वेखबर उमेश बि.क /नवलपरासी, १४ चैत्र विश्वभर महामारीको रुपमा फैलीरहेको कोरोना भाइरस (कोभिड- १९)काे प्रभाव

नवलपरासीको बिभिन्न गाउँटाेलमा अपरिचित ब्यक्ति प्रबेश निशेध

नवलपरासीको बिभिन्न गाउँटाेलमा अपरिचित ब्यक्ति प्रबेश निशेध  उमेश बि.क / नवलपरासी , १३ चैत  विश्वभर महामारीको रुपमा फैलीरहेको कोरोना भाइरस (कोभिड- १९)काे प्रभाव दिनानुदिन बढिरहेको

कोरोनाभाइरस: अमेरिकामा 'दुई लाखको मृत्यु हुनसक्ने' ट्रम्प कार्यदलका एक अग्रणी विज्ञको चेतावनी

अमेरिकी सरकारका एकजना अग्रणी विज्ञले कोरोनाभाइरस महामारीले दुई लाख अमेरिकीको ज्यान लिनसक्ने र दशौँलाखमा उक्त भाइरसको सङ्क्रमण हुनसक्ने चेतावनी दिएका छन्। राष्ट्रपति डोनल्ड ट्रम्पको

विशेष अपडेट


भिडियो