चितवनमा र्‍यापिड टेस्टमा पोजेटिभ देखिएकाको पिसिआर रिपोर्ट नेगेटिभ



चितवन : र्‍यापिड डायग्नोसिस टेस्टमा पोजेटिभ देखेको एकजनामा पिसिआर रिपोर्ट नेगेटिभ देखिएको छ । रत्ननगर स्थित गुन्जमान सिंह अस्पतालमा र्‍यापिड टेस्ट गर्दा ४० बर्षका एक  पुरुषमा पोजेटिभ देखिएको रिपोर्ट  भरतपुर कोभिड १९ प्रयोगशाला मा गरिएको परिक्षण नेगेटिभ देखिएको हो । पिसिआर परिक्षण गर्दा ती ब्यक्तिमा कोरोना नेगेटिभ भएको  प्रयोगशालाका बरिस्ठ ल्याब टेक्नोलोजीस्ट दिपक सुबेदिले बताए । बुधबार साझ आएको रिपोर्ट अनुसार गुन्जमान अस्पतालबाट पठाइएको स्वाब परिक्षण गर्दा अन्य तीन जनाको रिपोर्ट नेगेटिभ आएको छ ।


२०७७-बैशाख-३ गते प्रकाशित

लोकप्रिय

शुभेच्छा सहकारीद्वारा ब्याज छुटको घोषणा

शुभेच्छा सहकारीद्वारा ब्याज छुटको घोषणा संजय कुशवाहा / नवलपरासी १५ जेठ  शुभेच्छा बचत तथा ऋण सहकारीद्वारा ब्याज छुटको घोषणा गरिएको छ। पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं. ७

रुकुम चौरजहारी नरसंहारका विरुद्ध पश्चिम् नवलपरासी प्रदर्शन

रुकुम चौरजहारी नरसंहारका विरुद्ध पश्चिम् नवलपरासी प्रदर्शन  निशान परियार सुनवल, पश्चिमी नवलपरासी । रूकुमको चौरजहारीमा भएको नरसंहारका विरुद्ध नवलपरासि को सुनवल प्रदर्शन गरिएको छ ।

कथा भित्र लुकेको सार्थक जीबनको रहस्य.. नारायण प्रसाद रेग्मी

नारायण प्रसाद रेग्मी तिर्खाले भौतारिएको कागले एउटा घैटोको पिधँमा पानी देख्यो।घैटोको पिधँको पानी सहजै पिउन नसकेपछि कागले पानी पिउने उपाय बारे सोच्यो।घैटोमा ढुङगाको टुक्रा खसाल्दै