राष्ट्रपति भवनका कामदारमा देखियो कोरोना, १२५ परिवार सेल्फ आइसोलेसनमा



 

भारतको राष्ट्रपति भवनमा काम गर्ने एक जनालाई कोरोना भाइरस देखिएको छ।

राष्ट्रपति रामनाथ कोविन्दको कार्यालय र आवासमा काम गर्ने एक जनामा मंगलबार कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो।

भवनमा एक सय बढी कामदार छन्।

भारतीय सञ्चारमाध्यम एएनआइका अनुसार भवनको गेट नम्बर ७० नजिकैका १२५ परिवारलाई पनि सेल्फ आइसोलेसनमा बस्न भनिएको छ।
भारतमा कोरोनाभाइरसको संक्रमण सबैभन्दा महाराष्ट्रपछि दिल्लीमा छ। दिल्लीमामात्र मंगलबार बिहानसम्म २५ सय संक्रमित छन्।

भारतभर भने संक्रमितको संख्या १८ हजार नाघिसकेको छ भने ५९०को मृत्यु भइसकेको छ।


२०७७-बैशाख-९ गते प्रकाशित

लोकप्रिय

सरावलमा जेहेन्दार छात्र–छात्रालाई साइकल वितरण

सरावलमा जेहेन्दार छात्र–छात्रालाई साइकल वितरण उमेश बि.क /नवलपरासी ,१५ असार नवलपरासीको सरावल गाउँपालिका अन्तर्गतका दशवटा सामुदायिक विद्यालयमा अध्ययन गर्ने जेहेन्दार

अादर्श मा.बि खाेखरपुरामा प्राबिधिक शिक्षा पठनपाठन हुने

अादर्श मा.बि खाेखरपुरामा प्राबिधिक शिक्षा पठनपाठन हुने उमेश बि.क / नवलपरासी,१७ असार पश्चिम नवलपरासीकाे सरावल गाउँपालिका वडा नं. १ काे अादर्श मा.बि खाेखरपुराले प्राबिधिक शिक्षा पठनपाठन

सरावल गाउँपालिकाको छैँठाे गाउँसभा सम्पन्न

सरावल गाउँपालिकाको छैँठाे गाउँसभा सम्पन्न उमेश बि.क / नवलपरासी,१६ असार पश्चिम नवलपरासीको सरावल गाउँपालिकाको छैठौ गाउसभा सम्पन्न भएको छ ।  सरावल गाउँपालिकाका अध्यक्ष तथा छैठौं 

विशेष अपडेट


भिडियो