नवलपरासीमा सशस्त्र प्रहरीद्वारा दुई लख पचिस हजारको मालसामान नियन्त्रणमा



नवलपरासीमा सशस्त्र प्रहरीद्वारा दुई लख पचिस हजारको मालसामान नियन्त्रणमा 

संजय कुशवाहा / नवलपरासी जेठ ५

लकडाउनको मौका छोपी पश्चिम नवलपरासी जिल्लाकाे दक्षिणी सिमावर्ती क्षेत्र सुस्ता  गाउपालिकाकाे  बन्कटी र बलिनगर नाकाबाट र प्रतापपुर गाउपालिकाको  कठहवा ,बौदोली ,धरमौली ,बसहिया लगायत नाकाहरूबाट  लकडाउन हुनु देखि  सशस्त्र प्रहरी नेपाल बाेर्डर आउट पाेष्ट गुठी प्रसाैनीले नेपालबाट भारत तर्फ भित्र्याउनको लागि कैले भारतबाट नेपाल भित्र्याउनको लागि धानको बिउ ,मल ,केरा बालिमा छर्ने बिशादी अौषधी ,रक्सी र भारतिय पलेट युपी ५७ यच ९२६८ नम्बरको मोटरसाइकल लगायत करिब दई लाख पचिस हजार  बराबरको मालसामान  दशगजाको छेउबाट   नियन्त्रणमा लिइ कार्वाही चलाएकाे छ । तस्कर  फरार भएका छन ।
 सकृय बन्दै गएकाे सशस्त्र  प्रहरी सुराकिकाे आधारमा सशस्त्र  प्रहरी निरीक्षक सुमन अधिकारीको नेतृत्वमा खटिएकाे गस्तीटाेलीले साे मालसामान   नियन्त्रणमा लिन सफल भएकाे थियो  ।

 नियन्त्रणमा लिइएकाे मालसामान र भारतीय नम्बरको मोटरसाइकल  स्थानिय , पत्रकार, सुरक्षाकर्मीहरूको राेहबरमा राखी भन्सार कार्यालय महेशपुर पठाईएको  प्रहरी निरिक्षक अधिकारीले  बताउनु भयाे ।


२०७७-जेठ-५ गते प्रकाशित

लोकप्रिय

शुभेच्छा सहकारीद्वारा ब्याज छुटको घोषणा

शुभेच्छा सहकारीद्वारा ब्याज छुटको घोषणा संजय कुशवाहा / नवलपरासी १५ जेठ  शुभेच्छा बचत तथा ऋण सहकारीद्वारा ब्याज छुटको घोषणा गरिएको छ। पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं. ७

रुकुम चौरजहारी नरसंहारका विरुद्ध पश्चिम् नवलपरासी प्रदर्शन

रुकुम चौरजहारी नरसंहारका विरुद्ध पश्चिम् नवलपरासी प्रदर्शन  निशान परियार सुनवल, पश्चिमी नवलपरासी । रूकुमको चौरजहारीमा भएको नरसंहारका विरुद्ध नवलपरासि को सुनवल प्रदर्शन गरिएको छ ।

कथा भित्र लुकेको सार्थक जीबनको रहस्य.. नारायण प्रसाद रेग्मी

नारायण प्रसाद रेग्मी तिर्खाले भौतारिएको कागले एउटा घैटोको पिधँमा पानी देख्यो।घैटोको पिधँको पानी सहजै पिउन नसकेपछि कागले पानी पिउने उपाय बारे सोच्यो।घैटोमा ढुङगाको टुक्रा खसाल्दै