सर्जक एव समाज सेवी निलकन्ठ सुवेदी को देश प्रेमी गीत “छिमेकी ले पेलि सक्यो “नामक गीत सार्वजनिक



Image may contain: निलकण्ठ सुबेदी, sunglasses and outdoor

अमेरिका भर्जनिया निवासी समाज सेवी एव सर्जक निलकन्ठ सुवेदी ले समसामयिक विषय समेटेर “छिमेकीले पेली सक्यो “देश प्रेमी गीत एल्वम मार्फ़त सार्वजनिक गरेका छन ! उनले मातृभूमि प्रति को अगाध माया आम नेपालीहरू को आवज समेटेर देश भक्तिले भरि पुर्ण शव्द र यथार्थ परक रूपमा प्रस्तुत गरेका छन ! सुवेदी को रचना मा रहेको देश प्रेमी गीत लाइ राम कार्की ले स्वर तथा संगीत दिएको म्यूज़िक भिंडियों मा शान्ति चेतना ले समेत मिठो स्वर प्रस्तुत गरेकी छन ! एक दशक देखि अमेरिका मा रहदै गरेका सुवेदी ले सामाजिक सन्जाल र विभिन्न साहित्यिक पुस्तक हरू मा समेत आफ्ना रचना सार्वजनिक गर्दै आए पनि उनके ले यो देश प्रेमी गीत छिमेकी ले पेली सक्यो नामक भिंडियों आफ्नै युवटुव च्यानल वाट सार्वजनिक गरेका छन ! नेपाल को विभिन्न घटना मा छिमेकी भारत ले गरेको नाका वन्दी र सिमा आक्रमण लगायत गीत मा मिठो तरिकाले शव्दहरू कोरेका छन !

छिमेकी ले पेल्यो सक्यो गीत पुरा यो भिंडियों मा हेर्न सक्नु हुन्छ !!!


२०७७-जेठ-९ गते प्रकाशित

लोकप्रिय

ब्यङ्गय कविता :रथ र पथ नमिलेका आँडे गाेरुकाे हल

  ब्यङ्गय कविता :रथ र पथ नमिलेका आँडे  गाेरुकाे हल गाेरु उस्तै अाँडे हुन कि जानेनन् कि नार्न! खुरु खुरु तान्न छाेडि फर्कियाे कि मार्न? किन फर्कयाे पछिल्तिर जाेत्नि मेलाे छाेडि जाेताराे

गाउपालिका अध्यक्षको सुनियोजित षड्यन्त्र; वडा अध्यक्षको ज्यान मार्ने प्रयास

गाउपालिका अध्यक्षको सुनियोजित षड्यन्त्र;  वडा अध्यक्षको ज्यान मार्ने प्रयास पाल्हिनन्दन/ ०७ भाद्र  पश्चिम् नवलपरासीको पाल्हिनन्दन गाउपालिका वार्ड न:• ०५ का वडा अध्यक्ष ओमप्रकाश

ट्रम प्रशासन को पहिलो राहत खाता खाता मा पैसा जम्मा

टेक्सास गए मध्यरातबाट अमेरिकि सरकारले दिने भनिएको  ट्रम प्रशासन को पहिलो राहत खाता खाता मा पैसा जम्मा हुने क्रम सुरू भएको छ !राहत रकम १२०० डलर, २४०० डलर र प्रति बच्चा ५०० थपका दरले