बर्दघाटमा लड बुद्व फिल्म प्राेडक्सन तथा रेकर्डिङ स्टुडियो सुभाम्भ



बर्दघाटमा लड बुद्व फिल्म प्राेडक्सन तथा रेकर्डिङ स्टुडियो सुभाम्भ

उमेश बि.क / नवलपरासी ,१२ साउन

नवलपरासीको बर्दघाट नगरपालिका वडा नं. ४ बर्दघाट बसपार्क चाेकमा लड बुद्व फिल्म प्राेडक्सन तथा रेकर्डिङ स्टुडियो सुभाम्भ भएको छ । 

गंङ्गेश्वर चाैधरीले लड बुद्व फिल्म प्राेडक्सन तथा रेकर्डिङ स्टुडियो संचालनमा ल्याएका हुन् । 
गुणस्तरमा गित रेर्कड गर्न र भिडियो छायाङक्न गर्न जिल्ला बाहिर जानु पर्ने बाध्यतालाई अन्त्य गर्न नवलपरासीमै स्टुडियो संचालनमा ल्याईएको संचालक चाैधरीले बताउँनु भयो ।

यस क्षेत्रको आवश्यकतालाई मध्यनजर गर्दे स्टुडियो संचालनमा ल्याईएको भन्दै संचालक चाैधरीले १५/२० लाख रुपैया खर्च भएको बताए । 

आधुनिक एवम् प्रविधियुक्त स्टुडियो नहुँदा स्थानीय कलाकार, गायक नवलपरासी बाहिर गीत, संवाद रेकर्ड गराउन बाध्य थिए । नवलपरासीमै आधुनिक एवम् प्रविधियुक्त स्टुडियो संचालनमा आएपछि स्थानीय र बाहिरका कलाकारहरु लाभान्वित हुने विश्वास संचालक चाैधरीले लिएका छन् ।


२०७७-श्रावण-१२ गते प्रकाशित

लोकप्रिय

त्रिपाठी ले ल्याए तीजको कोसेली रातो साडीमा

नेपाली नारीहरूको चाडपर्वलाई केन्द्रीत गरेर दैनिक रुपमा तीजका नया नया कोसेली दर्शक माज आफ्ना श्रृजना पस्कने क्रममा हास्य अभिनेता नारायण त्रिपाठीले आफ्नै स्वर र अभिनय सहित ल्याए रातो

बेलाशपुरमा निशुल्क मास्क वितरण तथा सचेतना कार्यक्रम सम्पन्न

बेलाशपुरमा निशुल्क मास्क वितरण तथा सचेतना कार्यक्रम सम्पन्न रन्जीत शर्मा/पाल्हिनन्दन/श्रावण २१ पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउपालिका क्षेत्रमा समुदाय स्तरमा कोरोनाको संक्रमणको

जिल्ला ट्राफिक कार्यालय कपिलवस्तु द्वारा लकडाउन उलंघन गर्ने सवारी साधन नियन्त्रणमा

अजय मिश्र, कपिलवस्तु, साउन २३ कपिलवस्तु जिल्लामा कोरोना भाइरस समुदाय स्तरमा फैलिन सुरू भए लग्ततै जिल्ला प्रशासन कार्यालय कपिलवस्तु ले आज देखि साउन महिना सम्म सार्वजनिक यातायात का सवारी

विशेष अपडेट


भिडियो