निजी तथा सामुदायिक बिद्यालयलाई समान् दृष्टीकोण ः प्याव्सन नगर अध्यक्ष



निजी तथा सामुदायिक बिद्यालयलाई समान् दृष्टीकोण ः प्याव्सन नगर अध्यक्ष 

राज चाैधरी / नवलपरासी ,१७ असार

निजी तथा सामुदायिक बिद्यालयलाई नगर शिक्षाको पद्वातिमा समान् दृष्टीकोण  हेर्न् नगरलाई अगा्रह गर्दै प्याव्सनका नगर अध्यक्ष शंकर गौतमले बातउनुभएको छ ।
आजा  सुनवल  सामुदायिक सिकाई केन्द्रमा निजी तथा आवासीय आर्गनाइजेसन ः नेपाल ले स्वागत तथा परिचायातमक कार्यक्रम मा प्याव्सन नगर अध्यक्ष  गौतमले उतm  कुरा  बताउनुभएको हो ।
प्याव्सनका  नगर अध्यक्षले  निजी तथा सामुदायिक बिद्यालयलाई नगर शिक्षाको पद्वातिमा  समान् दृष्टीकोण  हेर्न् नगर लाई अगा्रह गर्दै । हामो्र सुनवल नगरपालिका मा २ अर्ब लगानी मा २० भन्दा बाढी र ११ हजार बिद्यार्थीको अहिलेको यो लकडाउन को कारण भविश्य आन्धकार भएको समेत व्यतm गर्नुभयो  यसैगरि  कार्यक्रम  नवानियुतm सुनवल नगरका  प्रमुख प्रसाशकिय अधिकृत शिशिर पौडेल लाई नयाँ कार्यकाल शुभकामन सहित स्वागत  गरिएको थियो ।
उतm कार्यक्रम  पुर्व गा बि स अध्यक्ष थान प्रसाद गैरे , उद्योग बणिज्य सघं नवलपरासीका अध्यक्ष  केशव भण्डारी , यज्ञ प्रसाद पाण्डे ,भोल पराजुली तथा प्याव्सन नगरको पाधिकारी उपस्तिथी रहेको थियो  कार्यक्रम   सन्चालन सिद्वार्थ शिसुसदन बोर्डिगं स्कुलका प्रिन्सापल पदम चन्द ठाकुरी  ले गर्नुभएको थियो ।


२०७७-श्रावण-१७ गते प्रकाशित

लोकप्रिय

त्रिपाठी ले ल्याए तीजको कोसेली रातो साडीमा

नेपाली नारीहरूको चाडपर्वलाई केन्द्रीत गरेर दैनिक रुपमा तीजका नया नया कोसेली दर्शक माज आफ्ना श्रृजना पस्कने क्रममा हास्य अभिनेता नारायण त्रिपाठीले आफ्नै स्वर र अभिनय सहित ल्याए रातो

बेलाशपुरमा निशुल्क मास्क वितरण तथा सचेतना कार्यक्रम सम्पन्न

बेलाशपुरमा निशुल्क मास्क वितरण तथा सचेतना कार्यक्रम सम्पन्न रन्जीत शर्मा/पाल्हिनन्दन/श्रावण २१ पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउपालिका क्षेत्रमा समुदाय स्तरमा कोरोनाको संक्रमणको

जिल्ला ट्राफिक कार्यालय कपिलवस्तु द्वारा लकडाउन उलंघन गर्ने सवारी साधन नियन्त्रणमा

अजय मिश्र, कपिलवस्तु, साउन २३ कपिलवस्तु जिल्लामा कोरोना भाइरस समुदाय स्तरमा फैलिन सुरू भए लग्ततै जिल्ला प्रशासन कार्यालय कपिलवस्तु ले आज देखि साउन महिना सम्म सार्वजनिक यातायात का सवारी

विशेष अपडेट


भिडियो