जसपा का युवा नेता नदिम अरसद इदरिसी द्वारा शुभ दिपावली तथा छठको शुभकामना व्यक्त



 

 

२७ कार्तिक , कपिलवस्तु ।

 जसपाका युवा नेता तथा समाजसेवी नदिम अरसद इदरिसी द्वारा हिन्दू धर्मावलंबीले मनाउने महत्त्वपूर्ण चाड 
शुभ दिपावली तथा छठको सुभकामना व्यक्त गर्नुभएको छ।

 इदरिसी ले स्वादेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ,दिदी बहिनी हरूमा महत्त्वपूर्ण चाड शुभ दिपावली धनतेरस देखि शुरूवात हुने भएकाले हार्दिक सुभकामना व्यक्त गर्नुभएको हो ।

यस वर्ष बिश्व नै कोरोना संक्रमणबाट प्रभावित भएको हुँदा नेपालमा पनि यसको प्रभाव परेको छ । कोरोना भाइरसको संक्रमण बाट बच्न र बचाउन हामी स्वयं आफ्नो स्वास्थ्य प्रति सजग हनु पर्ने बताउनुभयो।


२०७७-कार्तिक-२७ गते प्रकाशित

लोकप्रिय

सर्जक सुवेदी को “तिमीलाई देखेपछि माया पलायो “ गीत सार्वजनिक

एक दशक भन्दा लामो समय देखी अमेरिकाको भर्जनियामा रहेर पनि आफ्नो मन भने नेपाली भाषा साहित्य र कलाको छेत्रमा समर्पित गर्नु हुने सर्जक नीलकण्ठ सुवेदीले तिमीलाई देखेपछि माया पलायो बोल को गीत

विशेष अपडेट


भिडियो