अकरम पठान द्वारा माघी पर्व‌को शुभकामना व्यक्त



 


२९ पुस , कपिलवस्तु 

जसपा का युवा नेता अकरम पठानले नेपाली हरूको महान चाड  माघी पर्व‌को अवसरमा सम्पूर्ण आमाबुबा, दाजुभाइ, दिदी बहिनी, इष्ट मित्र, कर्मचारी लगायत समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नु भएको छ।

 पठानले स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ,दिदी बहिनी हरूमा महत्त्वपूर्ण चाड माघी पर्व माघ १ गते भएकाले हार्दिक सुभकामना व्यक्त गर्नुभएको हो ।


२०७७-पुष-२९ गते प्रकाशित

लोकप्रिय

गाउपालिका अध्यक्षको सुनियोजित षड्यन्त्र; वडा अध्यक्षको ज्यान मार्ने प्रयास

गाउपालिका अध्यक्षको सुनियोजित षड्यन्त्र;  वडा अध्यक्षको ज्यान मार्ने प्रयास पाल्हिनन्दन/ ०७ भाद्र  पश्चिम् नवलपरासीको पाल्हिनन्दन गाउपालिका वार्ड न:• ०५ का वडा अध्यक्ष ओमप्रकाश

ब्यङ्गय कविता :रथ र पथ नमिलेका आँडे गाेरुकाे हल

  ब्यङ्गय कविता :रथ र पथ नमिलेका आँडे  गाेरुकाे हल गाेरु उस्तै अाँडे हुन कि जानेनन् कि नार्न! खुरु खुरु तान्न छाेडि फर्कियाे कि मार्न? किन फर्कयाे पछिल्तिर जाेत्नि मेलाे छाेडि जाेताराे

मात्र २ हजार डलरबाटै शुरु गर्न सकिन्छ यस्ता ब्यबसायहरु अमेरिकामा सानुबाबु सिलवाल

सानुबाबु सिलवाल अमेरिकाको साउथ क्यारोलिना राज्यकी एन्जी काडवेलको पाँच वर्षअघिको जीवन अत्यन्तै दर्दनाक र पीडादायी थियो । तर, अहिले उनको जीवनमा एकाएक कल्पना गर्नै नसकिने खुसी र परिवर्तन