ए.एन.ए. अध्यक्ष विजयराज भट्टराईले प्रकाशित गरे एनआरएनए अमेरिकाका सम्पूर्ण १७,७१० सदस्यहरुको नामावली सदस्यहरु नामावली राज्य र त्यसपछि अल्फाबेटिक अर्डरमा



अमेरिका - एनआरएनए अमेरिकाको आगामी निर्वाचनको निमित्त मताधिकार सहितको सदस्यता बन्ने अवधि फेबुररी १५ राती ११:५९ पूर्वीय समय अनुसार सकिएको छ।  एनआरएनए अमेरिकाको वेबसाइटमा प्रकाशित भए अनुसार साधारण सदस्य १५,५८०  र आजीवन सदस्य २,१३०  गरि जम्मा १७,७१० सदस्यहरु बन्नुभएको छ। डिटेलको लागि तल देखाईएको ग्राफ हेर्नुहोला। "तपाई जो सुकै व्यक्ति तथा पत्र-पत्रिकाले यो चार्ट साभार गर्न सक्नुहुनेछ तर श्रोत खुलाउनुहुन अनुरोध गर्दछु"  भट्टराईले भने । 

 

सवैभन्दा बढी सदस्यहरु भएको राज्य यसपटक पनि टेक्सास रहेको छ।  यो तथ्य डिटेल चार्टमा पनि हेर्न सकिन्छ। ५० वटै राज्यहरुबाट सदस्यता लिइएको छ। 

 

गत वर्षा पनि यो नामावली विजयराज भट्टराइले नै  एनआरएनए अमेरिकाले भन्दा राम्रोसंग प्रकाशित गरेका थिए। सम्पूर्ण १७,७१० सदस्यहरुको विवरण पहिलो राज्य अनुसार अनि त्यसपछि मान्छेको नाम अनुसार अल्फाबेटिक अर्डरमा प्रकाशित गरिएको छ साथै ५० वटै राज्यको अल्फाबेटिकल अर्डरमा प्रकाशित गरिएको छ।
एनआरएनए अमेरिकाको ५० वटै राज्यहरुको सदस्यता डिटेल चार्टएनआरएनए अमेरिकाको ५० वटै राज्यहरुको सदस्यता डिटेल चार्ट
 

एनआरएनए अमेरिकाका सम्पूर्ण १७,७१० सदस्यहरुको नामावली , राज्य र त्यसपछि अल्फाबेटिक अर्डरमा हेर्न तलको लिंक क्लिक गर्नुहोस ;

https://drive.google.com/file/d/1C_ZpiO3M3n1znTG6FHlFbjY34qFq6b_w/view?fbclid=IwAR1Iz4Gv9J4H6CqlF9T4o2PtEL4_KLLijlP_JtAM2V5bOTjbDEzIxnwx6KM


२०७७-फाल्गुन-५ गते प्रकाशित

लोकप्रिय

सर्वोच्चले दिएको फैसला स्वागतयोग्य: मौलाना मशहूद

      कपिलवस्तु, फाल्गुन १२ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कृष्णानगर नगरकमिटी र राष्ट्रीय मदरसा संघ नेपालको संयुक्त आयोजनामा संसद पुर्नवहालीको लागि न्यायालयले गरेको फैसलाको स्वागत

विशेष अपडेट


भिडियो