ग़ज़ल



गजल
खुशी नै खुशी घरमा नारी भएपछी 
र समझदार सासू बुहारी भएपछी 

उसले घर गाडी सबैथोक जोड्यो
बिमानस्थलको कर्मचारी भएपछी 

ऊ खुशी मान्छ सुन्दा मान्छे मरेको
घाटमा पसल गर्ने ब्यापारी भएपछी 

बन्द यो शहर मसानघाट झै लाग्छ
मलाई राष्ट्रपतिको सवारी भएपछी 

😀ए मेरो राजाहजुर भन्ने मेरी प्रेमिकाले 
बोल्नै पो छोडी म भिखारी भएपछी 😀

सर्जक अर्जुनकुमार सत्याल
 

 


२०७५-बैशाख-२८ गते प्रकाशित

लोकप्रिय

ब्यङ्गय कविता :रथ र पथ नमिलेका आँडे गाेरुकाे हल

  ब्यङ्गय कविता :रथ र पथ नमिलेका आँडे  गाेरुकाे हल गाेरु उस्तै अाँडे हुन कि जानेनन् कि नार्न! खुरु खुरु तान्न छाेडि फर्कियाे कि मार्न? किन फर्कयाे पछिल्तिर जाेत्नि मेलाे छाेडि जाेताराे

गाउपालिका अध्यक्षको सुनियोजित षड्यन्त्र; वडा अध्यक्षको ज्यान मार्ने प्रयास

गाउपालिका अध्यक्षको सुनियोजित षड्यन्त्र;  वडा अध्यक्षको ज्यान मार्ने प्रयास पाल्हिनन्दन/ ०७ भाद्र  पश्चिम् नवलपरासीको पाल्हिनन्दन गाउपालिका वार्ड न:• ०५ का वडा अध्यक्ष ओमप्रकाश

ट्रम प्रशासन को पहिलो राहत खाता खाता मा पैसा जम्मा

टेक्सास गए मध्यरातबाट अमेरिकि सरकारले दिने भनिएको  ट्रम प्रशासन को पहिलो राहत खाता खाता मा पैसा जम्मा हुने क्रम सुरू भएको छ !राहत रकम १२०० डलर, २४०० डलर र प्रति बच्चा ५०० थपका दरले