नेजाको १३ औं वार्षिक साधारण सभामा एतिहासिक भयों अध्यक्ष सुदिप पन्त


एन आर एन को प्रत्याशी विच भएको डिवेट को अन्तय मा भएको घटना को सम्वन्ध मा नेजा पदाधिकारी घटना घटेको २४ घन्टा वित्दा सम्म चुक्त वोलेका छैनन


Image may contain: 10 people, including Gokul P. Dhakal, Ramchandra Bhatta, Suraj Bhandari, Bikash Raj Neupane and Nidesh Adhikari, people standing and suit

नेजा का अध्यक्ष ले साधारण सभा सम्पन्नगर्ने सहयोग गर्ने लाई  धन्यवाद अध्यक्ष सुदिप पन्त धन्यवाद दिदै !! यसरी उनले फ़ेसबुक स्टाटश मार्फ़त दिए भने एन आर एन को प्रत्याशी विच भएको डिवेट को अन्तय मा भएको घटना को सम्वन्ध मा नेजा पदाधिकारी घटना घटेको २४ घन्टा वित्दा सम्म चुक्त वोलेका छैनन !!!

नेजाको १३ औं वार्षिक साधारण सभामा सहभागी पत्रकार मित्रहरु लगायत सम्पूर्ण महानुभावहरुलाई हार्दिक धन्यवाद एब आभार !!

ड्यालसका साथीहरु तपाईंहरुले पाएको जिम्मेवारि कुशलता पूर्वक सम्पन्न गरेर नेजा साधारण सभा सफलता पूर्वक सम्पन्न भएको छ । बिकासजी ,रामचन्द्र र सुरजजी तपाईंहरु बधाईको पात्र हुनुहुन्छ । सुरेशजी ,केदारजी ,लेखनाथजी, 
नारायण पुरीजी , भुपेन्द जी, तारा भाउजु ,बालजी ,केशबजी ,बिमलजी ,होम लम्सालजि ,होमजि, केशबजी किशनजि ,शिवजी ,शैलेश दाई ,बिजय दाई ,सञ्जयजी , सुर्यजी लगायत ड्यालसका पत्रकार साथीहरु र सामाजिक अगुवाहरु सबैलाई नेजाको तर्फबाट धन्यवाद !!!


२०७६-बैशाख-२४ गते प्रकाशित

लोकप्रिय

शुभेच्छा सहकारीद्वारा ब्याज छुटको घोषणा

शुभेच्छा सहकारीद्वारा ब्याज छुटको घोषणा संजय कुशवाहा / नवलपरासी १५ जेठ  शुभेच्छा बचत तथा ऋण सहकारीद्वारा ब्याज छुटको घोषणा गरिएको छ। पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं. ७

रुकुम चौरजहारी नरसंहारका विरुद्ध पश्चिम् नवलपरासी प्रदर्शन

रुकुम चौरजहारी नरसंहारका विरुद्ध पश्चिम् नवलपरासी प्रदर्शन  निशान परियार सुनवल, पश्चिमी नवलपरासी । रूकुमको चौरजहारीमा भएको नरसंहारका विरुद्ध नवलपरासि को सुनवल प्रदर्शन गरिएको छ ।

कथा भित्र लुकेको सार्थक जीबनको रहस्य.. नारायण प्रसाद रेग्मी

नारायण प्रसाद रेग्मी तिर्खाले भौतारिएको कागले एउटा घैटोको पिधँमा पानी देख्यो।घैटोको पिधँको पानी सहजै पिउन नसकेपछि कागले पानी पिउने उपाय बारे सोच्यो।घैटोमा ढुङगाको टुक्रा खसाल्दै