"अनुसन्धान"गितबाट तेस्रो ओएस नेपाल म्यूजिक अवार्डमा सर्वोउत्कृष्ट निर्देशन(अभिनय) विधाबाट डि.आर सुजन मनोनित



काठमाडौँ । ‘तेस्रो ओएस नेपाल म्यूजिक अवार्ड’को नोमिनेसनमा परेका कलाकर्मीहरुलाई शुक्रबार राजधानीमा एक कार्यक्रमका बिच प्रमाणपत्र वितरण गरिएको छ । नेपाली गीत, संगीत हाम्रो उच्च सम्मान भन्ने मूल नारा सहित आयोजना गर्न लागीएको यस अर्वाडमा ५८ वटा बिधा रहेका छन् । प्रत्येक विधामा छनोट भएका ५ जनाका दरले कुल २९० जना मनोनयमा पर्न सफल भएका कलाकर्मीहरुलाई पमाणपत्र वितरण गरिएको हो ।

यसै कार्यक्रम अन्तरगत म्युजिक भिडियो निर्देशन(अभिनय) विधामा'अनुसन्धान"गीतबाट डि.आर सुजन मनोनित भएका छन्  । पछिल्लो समयमा चिर परिचित नाम हो डि.आर सुजन । नेपालि गीत संगीतको क्षेत्रमा छोटो समयमै सबैको मन जित्न सफल डि.आर सुजनले नेपालि सांगीतिक क्षेत्रमा दर्जनौ गित बजारमा ल्याएका छन् र केहि गीतहरु एक पछी अर्को बाजारमा आउने क्रम जारि छ । छोटो समयमा नै चर्चाको सिखरमा पुग्न सफल निर्देशक डि.आर सुजन गीतसंगीतका हरेक विधामा उतिकै माहिर छन्  ।

डि.आर सुजनले निर्देशन गरेको गीत अनुसन्धानमा जुन नेपालि समाजमा घट्ने घटनालाई यथार्थ चित्रण गरि गीतको म्युजिक भिडियो बनाईएको छ । जसमा चर्चित गायिका विष्णु माझि र अशोक बिकको सुमधुर स्वर रहेको छ भने निर्देशक डि.आर सुजनले यस गीतको भिडियो पाटोलाई निकै नै फरक तरिकाले निर्देशन गर्नु भएको छ । जुन म्युजिक भिडियोमा किशोर खत्री र आयुष्मा कार्कीको दमदार अभिनय रहेको छ । 


२०७६-आश्विन-१० गते प्रकाशित

लोकप्रिय

उपाध्यक्ष भरत कुमार बिरमीवाल नवमीमा मंदिरमा घण्टी चढाए

कृष्णनगर, कपिलवस्तु कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ९ मा अवस्थित पल्टा माता को मन्दिरमा कृष्णनगर नगरपालिका वडा नं २ बस्ने मारवाड़ी सेवा समिति लक्ष्मी नारायण मंदिर सेवा

प्रदेश प्रवक्ता अकरम पठान द्वारा दशैं , शुभ दिपावली तथा छठ चाडपर्वको शुभकामना व्यक्त

  कृष्णनगर,  कपिलवस्तु जिल्लाको कृष्णनगर बस्ने जुझारू, कर्मठ,  इमानदार व्यक्तित्व,भएका युवा नेता तथा समाजसेवी तथा जसपा नेपाल लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठानले ले बडा़ दशै , शुभ

विशेष अपडेट


भिडियो