सर्जक पुष्पा घिमिरे ले समसामयिक विषयवस्तुलाई समेटेर तयार पारिएको तीजको कोसेली ‘फेरि पनि आयो तीज’ को भिडियो सहित सार्वजनिक



  >नया घरे कान्छो टेक्सास >

   हरि तालिका तीज को अवसरमा दैनिक जसो नया नया तीज को कोसेली सार्वजनिक भई रहेको छ ! लम्जुग की चेली सर्जक समाजसेवी पुष्पा घिमिरे ले कोरोना भाइरसको महामारीले सिर्जना गरेको समसामयिक विषयवस्तुलाई समेटेर तयार पारिएको तीज गीत ‘फेरि पनि आयो तीज’ को भिडियो सहित को कोसेली यूट्युबमा सार्वजनिक गर्नु भएको छ । गरिमा हुमागाईंको स्वरमा रहेको गीतमा पुष्पा घिमिरेको शब्द र राम कार्कीको संगीत रहेको छ । कोरोना भाइरसको संक्रमणले जनजीवनमा पारेको असरलाई गीतमा भिंडियों सहित उतारिएको छ । रिभान राईको निर्देशन रहेको गीतको भिडियोमा शान्त कार्कीको कोरियोग्राफी छ । अधिनायक मान शेरचनको सम्पादन रहेको गीतको भिडियोलाई सागर गौतमले खिचेका हुन् ।तीज मा नारी हरू को विलौना गीत मा मात्र हैन विश्व परिवेश घटना परिघटना लाई पनि सन्देश को रूपमा दिने गरि शव्द चयन गरिएको सर्जक पुष्पा घिमिरे ले जानकारी दिनु भयो !पहिलो श्रृजना भएको हुदा सवै को माया र सल्लाह सुझाव को अपेक्षा समेत गरेको छु आगमी दिन मा दर्शक स्रोता को सुझाव अनुसार अरू भिंडियों पनि ल्याऊने जानकारी दिनु भयो !

फेरी पनि आयो तीज हेर्न र सेयर गर्न भिडियो को यो लिंक मा जानु होला :-

 


२०७७-श्रावण-२५ गते प्रकाशित

लोकप्रिय

उपाध्यक्ष भरत कुमार बिरमीवाल नवमीमा मंदिरमा घण्टी चढाए

कृष्णनगर, कपिलवस्तु कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ९ मा अवस्थित पल्टा माता को मन्दिरमा कृष्णनगर नगरपालिका वडा नं २ बस्ने मारवाड़ी सेवा समिति लक्ष्मी नारायण मंदिर सेवा

प्रदेश प्रवक्ता अकरम पठान द्वारा दशैं , शुभ दिपावली तथा छठ चाडपर्वको शुभकामना व्यक्त

  कृष्णनगर,  कपिलवस्तु जिल्लाको कृष्णनगर बस्ने जुझारू, कर्मठ,  इमानदार व्यक्तित्व,भएका युवा नेता तथा समाजसेवी तथा जसपा नेपाल लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठानले ले बडा़ दशै , शुभ

विशेष अपडेट


भिडियो