महुवन स्थीत प्रहरी चौकीकाे कार्यालय असुरक्षित



अर्जुन शाह/वैशाख २३ / महुवन

पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका वाड नं ५ महुवन स्थीत प्रहरी चौकीकाे कार्यालय सुरक्षित रहेका छैन ।

प्रहरी चौकी महुवनको कार्यालय कठामा छ त्यसको प्रखाल खसिसकेको छ र भाद्रमा भवन भित्र माथि छत शिमशिमर पानी आउँछ संघीयता पहिला यसको अवस्था निकै नै राम्रो थियो तर पूर्वाधार विकास बाटोमा भएकाले तल चौकीकाे प्राङ्गण भयेको छ।

त्यस्तै यस चौकीमा दरबन्दी १२ भन्दा बढी रहेको छ।तर जम्मा ६ जना हुनहुन्छ त्यसमा पनि एक जना बिदा मा गएका छन।
यस चौकीको क्षेत्र सखुवा प्रसौनी का वाड नं ५,६ र बहोद्रमाई नगरपालिका का वाड नं ७,८,९ यस अन्तर्गत लगभग १५ वटा गाउँ रहेका छ ।
भवन मा प्रहरी लाई सुत्ने पनि र थुना राख्न काे लागि राम्रो ब्वास्था छैन त्यसलै थुना मा रहेका ले बन्दुक का साथ सामग्री हरु पनि चोर्न र जान पनि मार्न सक्छ
यति हुँदा पनि दुवै पालिका लाई कुनै सहयोग गर्न चासो देखिएको छैन जब कि प्रहरी चौकी महुवन प्रहरी सुरक्षीत रहदैन भने यस क्षेत्र कसरी शान्ति कायम राख्न सकिन्छ।


२०७८-बैशाख-२३ गते प्रकाशित

लोकप्रिय

विशेष अपडेट


भिडियो