जसपा नेपालको सशक्त रूपमा संगठन शुद्धिकरण र जनजागरण अभियान विस्तार हुदै : प्रदेश प्रवक्ता पठान



 

कपिलवस्तु, मंसिर १०

 

कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वड़ा नम्बर १० मा जसपा नेपालको संगठन शुद्धिकरण तथा जनजागरण अभियान कार्यक्रम सम्पन्न भएको छ ।

भेलाबाट योती नरायण चौधरीको अध्यक्षतामा ५१ सदस्यीय वडा कमिटि गठन भएको छ । योती नारायण चौधरी को अध्यक्षता प्रमुख अतिथिमा जसपा नेपाल लुम्बिनी प्रदेश प्रवक्ता अकरम अबदुल रहमान खान (अकरम पठान) विशिष्ट अतिथिमा जसपा नेपाल शिवराज नगर कमिटी अध्यक्ष कृष्ण कुमार चौधरी, जसपा कपिलवस्तु पूर्व जिल्ला अध्यक्ष सतीश चन्द्र गुप्ता अतिथिमा कमर जहाँ, जगदेव लोहार, गोरख रजक लगायत रहनुभयोl 

कार्यक्रममा बोल्दै प्रवक्ता अकरम पठानले जसपा नेपालको सशक्त रूपमा संगठन शुद्धिकरण र जनजागरण अभियान विस्तार हुदै गइरहेको,जनसंख्याको अधारमा प्रतिनिधि सांसद मधेशमा संख्या बढाउनु पर्ने,  चाइनाको विस्तारवादी नीतिले छिमेकी देशहरू लाई खतरा रहेको ,  सबै जाति, धर्म र समुदायको सम्मान जसपा नेपालमा सुनिश्चित रहेको बताउनुभयो ।

कार्यक्रममा  बोल्दै कृष्ण कुमार चौधरीले   जसपाको अभियानमा एक बद्ध भएर लाग्न अनुरोध गर्नु भयो कार्यक्रममा जसपा नेपाल समर्थक सयौ कार्यकर्ता हरूको सहभागिता रहेको जानकारी प्रदेश प्रवक्ता अकरम पठान ले दिनुभयो।


२०७८-मंसिर-१० गते प्रकाशित

लोकप्रिय

पृथ्वी चन्द्र अस्पताल परासीमा चरम लापरवाही

उमेश बि.क/ नवलपरासी , २९ असार  पश्चिम नवलपरासीको सबैभन्दा पुरानो जिल्ला अस्पताल पृथ्वीचन्द्र अस्पताल परासीमा चरम लापरवाही रहेको छ। काेभिड बिरामी भइ साे अस्पतालमा भर्ना हुदा विरामीलाई

ईद उल अज़हां (बकर इद)मा सार्वजनिक बिदा दिने सरकारको निर्णय स्वागतयोग्य: प्रवक्ता अकरम पठान

कृष्णनगर, कपिलवस्तु सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मुस्लिम धर्मावलम्बीहरुको पर्व  ईद उल अज़हां (बकर इद)को अवसरमा साउन ६ गते सार्वजनिक

भारतमा एक नेपालीको हत्या , सांसद कण्डेलकाे पहलमा मुद्दा दर्ता

भारतमा एक नेपालीको हत्या गरिएको छ।स्याङ्जा जिल्ला,उमाकोट,भकुण्डे निवासी हाल सुनवलकाे भुमही अस्थायी बसाेबार गरिरहेकाे हिमाल गौडेलका जेठा छोरा बर्ष २८ का कृष्ण गौडेलकाे हत्या भएको