माओवादी केन्द्र कृष्णनगरको नगर सम्मेलन सम्पन्न अध्यक्षमा : जावेद आलम



 


कपिलवस्तु, कृष्णनगर

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
कृष्णनगर नगर समिती प्रथम सम्मेलन जावेद आलम खांको अध्यक्षता प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य,लुम्बिनी प्रदेश इंचार्ज,पुर्व मंत्री चक्रपाणि खनाल बलदेव विशिष्ट अतिथि नेकपा माओवादी केन्द्रका कपिलवस्तु जिल्ला समन्वय समिती अध्यक्ष रामचंद्र शाह,वाईसीएल कपिलवस्तु इंचार्ज शिव बन्जाडे अतिथीमा कृष्णानगर नगर इंचार्ज केशर ओली, प्रतिनिधि मौलाना मशहुद खां नेपाली, डॉ अब्दुल गनी अलकुफी,शैख जैस मक्की,मौलाना‌ जाहीद आजाद झण्डानगरी लगायत रहेका थिए।
प्रथम सम्मेलन कार्यक्रममा मौलाना मशहुद खां नेपालीले उपस्थित प्रमुख विशिष्ट अतिथि तथा कार्यकर्ताहरु लाई फुलमाला लगाई भव्य स्वागत गर्दै कार्यक्रममा आएका सम्पुर्णलाई धन्यवाद व्यक्त गरेका थिए।

नगर सम्मेलन लाई सम्बोधन गर्दै प्रमुख अतिथी पूर्व मंत्री खनालले आदीवासी जनजाति दलित अल्पसंख्यक मुस्लिम महिला तथा मधेशीको समान अधिकार दिने नेकपा माओवादी केन्द्र पार्टी अग्रणी भुमिकामा रहेको छ। नेपाल भरीमा भव्य तथा सभ्य रुपमा नगर सम्मेलन भइ रहेको बताउदै यो क्षेत्रको विकास र बदलावका लागि सबै मिलेर नेकपा माओवादी केन्द्र पार्टी लाई समर्थन गरि जिताउनु पर्ने आवश्यकता रहेको छ।जनता र देशको हितमा आफुहरुले काम गर्ने उद्देश्यले अगाडी बढ़ने क्रममा तानाशाह प्रवृत्तिका नेतृत्वहरुले गर्दा  आफुहरु जनताको हितमा सोचेको काम गर्ना नपाए पछि हामी पुरानै नेकपा माओवादी केन्द्रमा फर्केर जनता माझ आएको देशमा रहेका सबै कम्युनिष्टहरुलाई एकजुट गराउने प्रचण्डको योजना केपी ओलीको स्वार्थ कारण पुरा हुन नसकेको बताउनुभयो । दश वर्ष सम्म आन्दोलन गरी ल्याएको व्यवस्थामा अहिले अरू कसैले राज गरिरहेको बताउँदै अब यी व्यवस्था चलाउन सबै माओवादी आउने जिकिर गर्नुभयो ।
 अबको दिनमा जनताको समस्यालाइ समाधान गर्ने वचन बद्धता व्यक्त गरे।
विशिष्ट अतिथि शाहले कार्यक्रममा उपस्थित सम्पूर्णलाई हृदय देखि धन्यवाद व्यक्त गर्दै नगरसम्मेलन भव्य र सभ्य रुपमा सम्पन्न‌ हुने विश्वास व्यक्त गर्दै नेकपा माओवादी केन्द्रका सम्पूर्ण समर्थकहरु मिलेर आगामी चुनावमा उठने उम्मेदवार लाई धेरै मतान्तरले विजयी बनाउना सबै संग अपील गरेका थिए।
नेकपा माओव


२०७८-मंसिर-१२ गते प्रकाशित

लोकप्रिय

पृथ्वी चन्द्र अस्पताल परासीमा चरम लापरवाही

उमेश बि.क/ नवलपरासी , २९ असार  पश्चिम नवलपरासीको सबैभन्दा पुरानो जिल्ला अस्पताल पृथ्वीचन्द्र अस्पताल परासीमा चरम लापरवाही रहेको छ। काेभिड बिरामी भइ साे अस्पतालमा भर्ना हुदा विरामीलाई

ईद उल अज़हां (बकर इद)मा सार्वजनिक बिदा दिने सरकारको निर्णय स्वागतयोग्य: प्रवक्ता अकरम पठान

कृष्णनगर, कपिलवस्तु सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मुस्लिम धर्मावलम्बीहरुको पर्व  ईद उल अज़हां (बकर इद)को अवसरमा साउन ६ गते सार्वजनिक

भारतमा एक नेपालीको हत्या , सांसद कण्डेलकाे पहलमा मुद्दा दर्ता

भारतमा एक नेपालीको हत्या गरिएको छ।स्याङ्जा जिल्ला,उमाकोट,भकुण्डे निवासी हाल सुनवलकाे भुमही अस्थायी बसाेबार गरिरहेकाे हिमाल गौडेलका जेठा छोरा बर्ष २८ का कृष्ण गौडेलकाे हत्या भएको