इण्डो नेपाल सामाजिक मंचका अध्यक्ष अकरम पठान द्वारा विश्व हिन्दी दिवसको शुभकामना व्यक्त



 

कृष्णनगर, कपिलवस्तु पुस २६

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ इण्डो नेपाल  सामाजिक मंचका अध्यक्ष  अकरम पठानले विश्व हिन्दी दिवसको शुभकामना व्यक्त गरेका छन् l

 अकरम पठानले विश्वको महत्वपूर्ण सम्पर्क भाषा हिन्दी रहेको समेत अकरम पठानले बताए l


२०७८-पुष-२६ गते प्रकाशित

लोकप्रिय

पृथ्वी चन्द्र अस्पताल परासीमा चरम लापरवाही

उमेश बि.क/ नवलपरासी , २९ असार  पश्चिम नवलपरासीको सबैभन्दा पुरानो जिल्ला अस्पताल पृथ्वीचन्द्र अस्पताल परासीमा चरम लापरवाही रहेको छ। काेभिड बिरामी भइ साे अस्पतालमा भर्ना हुदा विरामीलाई

ईद उल अज़हां (बकर इद)मा सार्वजनिक बिदा दिने सरकारको निर्णय स्वागतयोग्य: प्रवक्ता अकरम पठान

कृष्णनगर, कपिलवस्तु सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मुस्लिम धर्मावलम्बीहरुको पर्व  ईद उल अज़हां (बकर इद)को अवसरमा साउन ६ गते सार्वजनिक

भारतमा एक नेपालीको हत्या , सांसद कण्डेलकाे पहलमा मुद्दा दर्ता

भारतमा एक नेपालीको हत्या गरिएको छ।स्याङ्जा जिल्ला,उमाकोट,भकुण्डे निवासी हाल सुनवलकाे भुमही अस्थायी बसाेबार गरिरहेकाे हिमाल गौडेलका जेठा छोरा बर्ष २८ का कृष्ण गौडेलकाे हत्या भएको