सरावल गा.पा उपाध्यक्ष पदकाे स्वतन्त्र उम्मेदवार प्रदिप अग्रहरीले दिए ईद (ईदुल फित्र) को शुभकामना



नवलपरासी / २० बैशाख 


रमजानको एक महिनाको कठिन उपबास पछिको मुस्लिम समुदायको खुशियालीको पर्व इद ऊल फित्रको पावन अवसरमा सरावल गाउँपालिका उपाध्यक्ष पदकाे स्वतन्त्र उम्मेदवार प्रदिप कुमार अग्रहरीले स्वदेश तथा बिदेशमा रहनु भएका सम्पूर्ण समुदायमा ईद  ( ईदुल फित्र) को शुभकामना दिनुभएको छ।


ईद  ( ईदुल फित्र) को अवसरमा सम्पूर्ण नेपाली जनताका बीच परस्पर सम्मान, सद्भाव र सुदृढ एकताका निम्ति उत्तरोत्तर प्रगति, सुस्वास्थ्य र दीर्घायुको मंगलमय कामना प्रकट गर्नुभएको छ।

अग्रहरी स्थानीय चुनावमा सरावल गाउँपालिका उपाध्यक्ष पदका लागि स्वतंत्र उम्मेदवारी समेत दिएका छन् l

अग्रहरीले ईद पर्वको अवसरमा सबैमा मानवताको विकास हुदै एक आपसमा भाईचारा कायम रहोस भन्ने भाव व्यक्त गरेका छन् l


२०७९-बैशाख-२० गते प्रकाशित

लोकप्रिय

सरावल गाउँपालिकाका यी दुई स्वतन्त्र उम्मेद्वारको पक्षमा देखिएको ठुलो जनलहर

नवलपरासी /२२ बैशाख  पश्चिम नवलपरासीको सरावल गाउँपालिका अध्यक्ष पदको स्वतन्त्र उम्मेदवार राधेश्याम चाैधरी र उपाध्यक्ष पदकाे स्वतन्त्र उम्मेदवार प्रदिप कुमार अग्रहरीकाे पक्षमा जनलहर

निर्वाचित पालिका अध्यक्ष राधेश्याम चाैधरी र प्रदिप अग्रहरीले दिए स्वतन्त्र उम्मेदवारी

नवलपरासी , १२ बैशाख   पश्चिम नवलपरासीको निर्वाचित सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरी गाउँपालिका अध्यक्षमा तथा प्रदिप कुमार अग्रहरी उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता

सरावल ४ मा स्वतन्त्र उम्मेदवार छाेटेलाल यादव सहितको प्यानलकाे क्रेज

नवलपरासी / २० बैशाख  पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ४ मा वडा अध्यक्षको उमेदवारमा छाेटेलाल यादव सहितको प्यानल घर्दैलो कार्यक्रम र भोट्मागनमा ब्यस्त देखिएका छन।   २०७४

विशेष अपडेट


भिडियो