बाफिकोट १० चुनाबी सभामा नेपाली कांग्रेस छोडेर माओबादी केन्द्रमा प्रवेश



 


रुकुम पश्चिमको ,२५ बैशाख /   बाफिकोट गाउँपालिका वडा नम्बर १० चुनाबी सभामा २ जनाले नेपाली काङ्ग्रेस परित्याक गरि माओवादी केन्द्रमा प्रबेश गरेका छन ।  
नेपाली काङ्ग्रेसका क्रियाशिल सदस्य कमला शाही र थलबिर बुढाथोकीले माओवादी केन्द्रमा प्रवेश गरेको नेकपा माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवार हरि चन्दले जानकारी दिनुभएको छ । उनिहरुलाई नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य गोपाल शर्माले अबिर र मालाले स्वागत गर्नु भएको हो । माओवादी केन्द्र बिकाश प्रेमी पार्टी भएको भन्दै उनिहरुले प्रबेश गरेको बताए ।  सभार कर्णाली पत्रिका डटकम l


२०७९-बैशाख-२५ गते प्रकाशित

लोकप्रिय

सरावल गाउँपालिकाका यी दुई स्वतन्त्र उम्मेद्वारको पक्षमा देखिएको ठुलो जनलहर

नवलपरासी /२२ बैशाख  पश्चिम नवलपरासीको सरावल गाउँपालिका अध्यक्ष पदको स्वतन्त्र उम्मेदवार राधेश्याम चाैधरी र उपाध्यक्ष पदकाे स्वतन्त्र उम्मेदवार प्रदिप कुमार अग्रहरीकाे पक्षमा जनलहर

निर्वाचित पालिका अध्यक्ष राधेश्याम चाैधरी र प्रदिप अग्रहरीले दिए स्वतन्त्र उम्मेदवारी

नवलपरासी , १२ बैशाख   पश्चिम नवलपरासीको निर्वाचित सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरी गाउँपालिका अध्यक्षमा तथा प्रदिप कुमार अग्रहरी उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता

सरावल ४ मा स्वतन्त्र उम्मेदवार छाेटेलाल यादव सहितको प्यानलकाे क्रेज

नवलपरासी / २० बैशाख  पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ४ मा वडा अध्यक्षको उमेदवारमा छाेटेलाल यादव सहितको प्यानल घर्दैलो कार्यक्रम र भोट्मागनमा ब्यस्त देखिएका छन।   २०७४

विशेष अपडेट


भिडियो